Techie IT
मंगलबार, वैशाख २३,२०८२

रवि लामिछाने भैरहवा कारागार चलान


बुटवल, २५ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवा कारागार चलान भएका छन् ।

उनलाई आज आज अदालत उपस्थित गराएर कारागार चलान गरिएको हो । बुटवलको सुप्रिम सहकारी ठगी आरोपमा गत शुक्रबार उच्च अदालत बुटवल तलसीपुर इजसालले उनलाई थुनामा पठाउन आदेश दिएको थियो ।

उनलाई शुक्रबार नै पक्राउ गरेर भैरहवा लगिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि लामिछाने भैरहवा कारागार चलान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Mostly Cloudy
5:18 am6:41 pm +0545