Techie IT
मंगलबार, वैशाख २३,२०८२

सभामुखलाई भेटेर रविले गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह


काठमाडौं, १९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो सांसद पदको निलम्बन फकुवा गर्न आग्रह गरेका छन् ।

आज सभामुख देवराज घिमिरेलाई भेटेर लामिछानेले निलम्बन फुकुवा गर्न आग्रह गरेका हुन् ।

सहकारी ठगी आरोपमा पक्राउ परेपछि लामिछानेको सांसद पदबाट गत पुस ८ गते निलम्बन गरिएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रविले गरे सांसद पद निलम्बन फुकुवाका लागि आग्रह


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:18 am6:41 pm +0545