Techie IT
मंगलबार, वैशाख २३,२०८२

युवा संघ नेपालले दिए मेयर बालेनलाई चेतावनी


युवा संघ नेपालले दिए मेयर बालेनलाई चेतावनी दिएको छ।

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल ले काठमाडौं महानगरका मेयर बालेन शाह लाई “समाजलाई नभड्काउन” चेतावनी दिएको छ! सोशल मिडियामा Like पाउनकै लागि स्तरहीन अभिव्यक्ति नदिन भन्दै सचेत गराएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #युवा संघ नेपालले दिए मेयर बालेनलाई चेतावनी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Fair
5:18 am6:41 pm +0545