आरआरमा अनेरास्ववियुको तालाबन्दी, चुनाव हार्ने डरले मध्यरातमा तालाबन्दी गरेको नेवि संघको आरोप

काठमाडौं । रत्नराज्य क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावको अघिल्लो दिन तालाबन्दी गरिएको छ ।
नेकपा एमाले निकट अनेरास्ववियु र नेकपा एस निकट अनेरास्ववियूको गठबन्धनले तालाबन्दी गरेको हो ।
नेपाल विद्यार्थी संघले आरआर जस्तो लालकिल्ला ठानिएको क्याम्पसमा चुनाव हार्ने डरले मध्यरातमा तालाबन्दी गरिएको आरोप लगाएको छ ।
अनेरास्ववियु र ओरास्ववियूले भने निर्वाचनको अघिल्लो दिन क्याम्पस प्रशासन र कर्मचारीको मिलेमतोमा फर्जी डिजिटल कार्ड बनेको र फरक डिजिटल कार्डहरु प्रशासनबाटै जारी भएको आरोप लगाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आरआरमा अनेरास्ववियुको तालाबन्दी, #चुनाव हार्ने डरले मध्यरातमा तालाबन्दी गरेको नेवि संघको आरोप
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्