छैन होलीको व्यापार (फोटो फिचर)

काठमाडौँ, फागुन २७ गते । रङ्गहरूको पर्व होली नजिकिँदै छ । सद्भाव, सौन्दर्य र रस रङ्गको रङ्गीन पर्व, जातिपाति, छुवाछुत, सानोठुलो र धनीगरिबबिचको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गीने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो ।
‘होलीले मेरो रङ्गायो नयाँ चोली…’ तीन दशकअघि नेपाली चलचित्र ‘अधिकार’ मा यो गीत समय सन्दर्भ सुहाउँदो थियो । अहिलेको परिवेश र समयले यसको सन्दर्भ केही फेरिएको छ । अहिले चोली लगाउने चलन हराउँदै गएको छ । होलीमा सेतो टी–सर्ट र कुर्थामा युवा पुस्ता रमाउन थालेका छन् ।
बजारमा होलीका लागि ‘हेप्पी होली’ लेखिएका सेता टिसर्ट बिक्रीमा राखेको छ । गत वर्षहरूमा जस्तो होलीका सामान बिक्री नभएको व्यापारीहरू बताउछन् ।
हामीले अहिले बेच्न राखेका सामग्री गत वर्षकै हुन् । पहिले जस्तोे खरिद बिक्री नभएपछि पहिलेकै सामान बेच्न राखेको काठमाडौँको पचली गल्लिका होलसेल व्यापारीले बताए । पहिले पहिले होलीमा प्रयोग गरिने सामग्री धेरै माग थियो, तर यो वर्ष व्यापार नभएको उनिहरूको गुनासो छ । बजारमा छिटपुट मात्र सामन किन्न आउने गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #छैन होलीको व्यापार (फोटो फिचर)
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्