Techie IT
आईतबार, जेठ ५,२०८२

दरबारमार्गमा ग्रेनाइट बिछ्याइँदै (तस्वीरहरु)


काठमाडौं, ४ फागुन । दरबारमार्गको पैदलमार्गमा ग्रेनाइट बिछ्याइएको छ ।

नारायणहिटी संग्रहालयअगाडि महानगरीय प्रहरी वृत्त दरबारमार्गदेखि महेन्द्र शालिकसम्म दुवैतर्फको सडकमा ग्रेनाइट लगाइएको हो ।

पैदलमार्गको चौडाइ कम्तीमा ३ मिटरदेखि बढीमा ६ मिटरसम्म छ ।

सडकमा ग्रेनाइड राख्नुअघि गिटी र माटो मिसाएर बेस सोलिङ गरिएको छ । त्यसभन्दामाथि व्रिक सोलिङ गरिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #दरबारमार्गमा ग्रेनाइट बिछ्याइँदै (तस्वीरहरु)


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Mostly Cloudy
5:11 am6:48 pm +0545