टोखा मिलिजुली क्लवको आयोजनामा दोस्रो रक्तदान कार्यक्रम हुँदै

टोखा काठमाडौ । टोखा मिलिजुली क्लवको आयोजनामा दोस्रो रक्तदान कार्यक्रम हुने भएको छ। टोखा लगायत उपत्यकामा रगतको अभाव रहेको जानकारी पाएपछि रक्तदान कार्यक्रम गर्न लागीएको क्लवका अध्यक्ष अकवर श्रेष्ठले बताउनुभयो ।
रगत अभावलाई पुर्ति गर्न रक्तदान कार्यक्रमलाई तीव्रता दिइएको उनले बताए । अहिले रगतको अभाव छ । सबै सामाजिक संघ संस्था र व्यक्तिहरुले रक्तदान कार्यक्रमलाई तिब्रता दिनुपर्ने छ,’ उनले भने, ‘यो अभियान चौतर्फी रुपमा सञ्चालन हुनुपर्छ ।’
मिलिजुली क्लवले ग्राण्डी अस्पताल संगको सहकार्यमा यही फाल्गुण ५ गते सोमबार बिहान ९ बजेदेखी गणेशथान मन्दिरमा सो कार्यक्रम आयोजन गर्देछ ।
यस अघि क्लवले केहीस् दिनमात्रै वडा नं २ अन्र्तगत एतीहासीक नासल पाँच ग हिती को सरसफाई कार्यक्रमको आयोजना गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा मिलिजुली क्लव
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्