वर्ल्ड मोडेल किड २०२५ काे फाइनलमा नेपालका प्रसिक खनाल प्रवेश, भाेट गरि जिताउन परिवारकाे अपिल

काठमाण्डाैं माग २३ । वर्ल्ड मोडेल किड २०२५ काे वर्ल्ड फाइनलमा नेपालका प्रसिक खनालले प्रवेश गरेका छन् ।
नेपालको प्रतिनिधित्व गर्दै खनाल वर्ल्ड मोडेल किड मा प्रवेश गरेका हुन् । अहिले सामाजिक सञ्जालमा खनालका परिवार जन तथा आफन्तले भोट मागिरहेका छन् ।
उक्त वर्ल्ड मोडेल किड्समा विश्वभरिबाट अन्य देशका प्रतिनिधिहरूपनि भिड्दैछन् । सो वर्ल्ड मोडेल किड कार्यक्रमको फाइनल फेब्रुअरी १३ तारिखमा हुँदैछ ।
साथै प्रसिक खनालका परिवारले दिएको लिङ्कमा क्लिक गरी वर्ल्ड मोडेल किडमा नेपालकै प्रतिनिधित्व गरिरहेका प्रसिक लाई अत्याधिक भोट गरी विजय गराउनु अपिल गरेका छन् ।खनाललाई भोट गर्नको लागि तल दिएको लिङ्कमा क्लिक गरि गर्न सकिन्छ ।
https://limakid.com/modelkid/1165640/?mlang=en
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्