Techie IT
मंगलबार, वैशाख ३०,२०८२

सहकारी ठगी आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख थापा पक्राउ


म्याग्दी, २० माघ । सहकारी ठगी आरोपमा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा पक्राउ परेका छन्।

उनलाई कुमारी सहकारी ठगी आरोपमा पक्राउ गरिएको हो ।

थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जिल्ला समन्वय समिति म्याग्दी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Partly Cloudy
5:14 am6:45 pm +0545