जीबीसहित १९ जनाविरुद्ध आज मुद्दा दर्ता हुँदै, रवि, छविविरूद्व आइतबार
पोखरा, ५ पुस । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले आज मुख्य अभियुक्त जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गर्दैछ ।
उनीहरूविरूद्व कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गर्न लागेको हो ।
यस्तै, यहि पक्ररणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित पाँचजनाविरूद्व भने आइतबार मात्रै मुद्दा दायर हुने भएको हो ।
रवि, छविमाथि अन्तिम पटक थपिएको म्याद आज सकिँदैछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #छविविरूद्व आइतबार, #जीबीसहित १९ जनाविरुद्ध आज मुद्दा दर्ता हुँदै, #रवि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्