Techie IT
शुक्रबार, वैशाख २६,२०८२

लायन्स क्लब अफ काठमाडौं प्रयास नगरको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम


काठमाडौ, ३ फागुन-लायन्स क्लब अफ काठमाडौ प्रयास नगरको आयोजनामा बसन्तपुरमा वृहद खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

उक्त रक्तदान कार्यक्रममा १४७ पाउण्ड रगत संकलन भएको छ। रक्तदान कार्यक्रममा बोल्दै लायन्स क्लब अफ काठमाडौं प्रयास नगरका अध्यक्ष नाजिर हुसैनले रक्तदान कार्यक्रमको आयोजनाको उदेश्य बारे प्रकाश पार्दै रक्तदान कार्यक्रमबाट रगतको अभावमा अकालमै ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्य गर्न ठूलो टेवा पुग्ने धारणा व्यक्त गरेका थिए ।


क्याटेगोरी : समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
5:16 am6:43 pm +0545