Techie IT
सोमबार, चैत्र ३०,२०८२

मनाइयो ३० औँ विश्व आदिवासी दिवस (फोटो फिचर)


काठमाडौँ, साउन २५ गते । ३०औं विश्व आदिवासी दिवस आज मनाइएको छ । शुक्रबार दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घको नेतृत्वमा काठमाडौँमा झाँकीसहितको र्‍याली निकालिएको छ ।

मगर, थारु, नेवार, तामाङ, राई र लिम्बूलगायत जातीय संस्थाहरुले आफ्नो ब्यानर र्‍याली निकालेका छन् भने र्यालीमा सहभागीहरु परम्परात पोशाकमा सजिएका छन् ।

भृकुटीमण्डपबाट निकालिएको र्‍याली कमलादीस्थित प्रज्ञा भवनमा पुगेर मूल समारोहमा परिणत भएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #मनाइयो ३० औँ विश्व आदिवासी दिवस (फोटो फिचर)


तपाईको कमेन्ट लेख्नुहोस्