Techie IT
मंगलबार, वैशाख २३,२०८२

टोखा निवासी डा. दीपेन्द्र श्रेष्ठ वागमती प्रदेश योजना आयोगको सदस्य नियुक्त


काठमाडौं । नेपाल बुद्धिजीवि परिषद् सचिव तथा एमाले परराष्ट्र मामिला विभाग सदस्य डा.दीपेन्द्र श्रेष्ठ वागमती प्रदेश योजना आयोगको सदस्यमा नियुक्त भएका छन् ।

टोखा निवासी डा.श्रेष्ठ मेडिकल माईक्रोबायोलोजीमा पिएचडी, मनमोहन प्राविधिक विश्वलिद्यालयमा हाल स्वास्थ्य शिक्षा विज्ञका रुपमा कार्यरत श्रेष्ठ त्रिभूवन विविअन्तर्गत नेशनल कलेजमा स्नातकोत्तरलाई सोही विषय विगत १५ वर्षदेखि अध्यापन गराउँदै आएका उनलाई वागमती मन्त्रिपरिषदले नियुक्त गरेको हो ।

श्रेष्ठका अनुसन्धान लेख विभिन्न अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन् । श्रेष्ठसँग २०१२ मा अमेरिकाका प्रतिष्ठित शासकीय स्वरुप अध्ययन फेलोशिप पाई अध्ययन गरेको र २०१३ मा चिनियाँ विदेश मन्त्रालयको परराष्ट्र नीति सम्बन्धी फेलोसिप पाएर १ महिना अध्ययन गरेको अनुभव छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोखा निवासी डा. दीपेन्द्र श्रेष्ठ वागमती प्रदेश योजना आयोगको सदस्य नियुक्त


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:18 am6:42 pm +0545