Techie IT
बुधबार, जेठ १,२०८२

ललिता निवास प्रकरण : दीप बस्न्यात, छविराज पन्त लगायत दोषी ठहर


काठमाडौं, ३ फागुन । ललितानिवास जग्गा प्रकरणमा तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर हुनुभएको छ ।

विशेष अदालतका न्यायाधीशहरू खुशीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बिहीबार बस्न्यात, छविराज पन्तलगायतलाई दोषी ठहर गरेको हो।

बस्न्यात अख्तियारका पूर्व प्रमुख आयुक्त समेत हुनुहुन्छ । बस्न्यातलगायतलाई जनही ८० लाख ४८ जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएको छ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललिता निवास प्रकरणः


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:13 am6:46 pm +0545