डाक्टरको लापरबाहीले सुत्केरीको ज्यान गएको भन्दै थापाथली अस्पताल परिसर तनावग्रस्त
काठमाडौं । प्रसुती गृह थापाथलीमा सुत्केरी महिलाको ज्यान गएको छ । उनको मृत्युसँगै आफन्तको प्रदर्शनले अहिले अस्पताल परिसर तनावग्रस्त छ ।
नुवाकोट घर भइ काठमाडौ बस्ने कल्पना तामाङको ज्यान गएको हो । मृतकका आफन्तले अस्पतालका डाक्टरको लापरबाहीले सुत्केरीको ज्यान गएको आरोप लगाएका छन् ।
मृतकका आफन्तले अहिले अस्पताल बाहिर प्रर्दशन गरिरहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #थापाथली अस्पताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्