Techie IT
बिहीबार, जेठ २,२०८२

लामबगरमा बसले ठक्कर दिँदा मोटरसाईलमा यात्रा गरिरहेका २ जना घाइते


तारकेश्वर काठमाडौ । तारकेश्वर नगरपालिका स्थीत लामबगरमा बसले ठक्कर दिँदा मोटरसाईलमा यात्रा गरिरहेका २ जना घाइते भएका छन । घाइते हुनेमा जंरखुका स्थानीय सुजन बन्जारा र अर्को एक जना रहेका छन ।

वडा नं ८ को जंरखु स्थित २३ नं रुटको बा ७ ख ९६७० को सार्वजनिक गाडीले बा ८२ प ४५९३ नम्बर रहेको पल्सर बाईक लाई ठक्कर दिएको हो ।

घाईतेको टिचिङ अस्पतालमा उपचार भईरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बसले ठक्कर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Mostly Cloudy
5:13 am6:46 pm +0545