Techie IT
सोमबार, वैशाख २२,२०८२

एनआरएनए माल्टाको गोजो क्षेत्रिय कार्यसमिति गठन, संयोजकमा विशाल बगाले


काठमाडौं । एनआरएनए माल्टाको गोजो प्रान्तको क्षेत्रिय कार्यसमिति गठन भएको छ । सो कार्यसमिति विशाल बगालेको संयोजकत्वमा गठन गरिएको एनआरएनए माल्टाका
अध्यक्ष रेम्स खनाल ले जानकारी दिएका छन् ।

यस्तो छ नयाँ कार्यसमिति

निर्वाचनमा होमीदै गर्दा गरेको प्रतिबद्वता संग सगैँ हामीले ल्याएको LCC को अवधारणा अनि गोजो बासी साथिहरुको सक्रियतमा आज अर्को वाचा पुरा गर्न सफल भएका छौं।
गैर आबासिय नेपाली संघ राष्ट्रिय समवन्य परिषद् माल्टाको प्रथम बैठकको निर्णय अनुसार आज गोजो प्रान्तको क्षेत्रिय कार्यसमिति (LCC) गठन भएको छ । क्षेत्रिय समवन्य समिति गोजोको संयोजक जस्तो गरिमामय पदमा चयन हुनु भएकोमा संयोजक श्री बिशाल बगाले ज्यू स-सचिव श्री सुनिल घले ज्यू लगायत सम्पुर्ण क्षेत्रिय कार्यसमितिका साथिहरु लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभ-कामना ब्यक्त गर्दछु । साथै आफ्नो जिम्बेवारि कुशलता पुर्वक निर्बाहा गर्नु भएकोमा कार्यबहाक अध्यक्ष -मधु गुरुङ
उपाध्यक्ष- प्रेम लिम्बु लगायत सम्पुर्ण NCC का पदाधिकारी एबम सल्लाकार ज्यूहरुलाई हार्दिक आभार ब्यक्त गर्दछु ।
क्षेत्रिय कार्यसमिति निम्न अनुसार रहेको छ ।
संयोजक -विशाल वगाले
सदस्य सचिव -सुनिल घले
सदस्य -अर्जुन लिम्बू
सदस्य -विक्रम श्रेष्ठ
सदस्य -गजेन्द्र लिम्बु
सदस्य -विकाश अधिकारी
सदस्य -रमन थापा मगर
सदस्य -निरज लामिछाने
सदस्य -कमला कार्की
धन्यवाद
नमस्कार
(रेम्स खनाल )
अध्यक्ष गैर आबासिय नेपाली संघ राष्ट्रिय समव्नय परिषद माल्टा


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545