Techie IT
बुधबार, जेठ १,२०८२

राष्ट्रपति रामन्द्र पौडेल र प्रधानमन्त्री ‘प्रचण्ड’ बीच भेटवार्ता


काठमाडौं, १८ भदौ । राष्ट्रपति रामन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ ।

राष्ट्रपतिसँग भेटवार्ताका लागि प्रधानमन्त्री राष्ट्रपति शीतल निवास पुगेका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले आफ्नो अमेरिका र चीन भ्रमणका बारेमा जानकारी गराएका बताइएको छ ।

राष्ट्रपति र प्रधानमन्त्रीबीच अन्य समसामायीक राजनीतिक विषयवस्तुमा पनि छलफल भएको थियो ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #रामन्द्र पौडेल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
28°
Partly Cloudy
5:13 am6:46 pm +0545