Techie IT
बुधबार, जेठ १,२०८२

ललिता निवास प्रकरण: पक्राउ परेकाहरूको थुनछेक बहस सुरु


काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूको थुनछेक बहस सुरु भएको छ । आजदेखि जिल्ला अदालत काठमाडौँमा बहस हुन लागेको हो ।

न्यायाधीश भोलानाथ ढकालको १३ नम्बर इजलासमा थुनछेक बहस हुने अदालतले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #ललिता निवास प्रकरणः


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Partly Cloudy
5:13 am6:46 pm +0545