Techie IT
बुधबार, जेठ १,२०८२

पत्रकार महासंघ काठमाडौं शाखामा प्रेस चौतारी काठमाडौद्वारा तालाबन्दी


नेपाल पत्रकार महासंघ काठमाडौंले नयाँ सदस्यता वितरणमा बिभेदकारी निर्णय गरेको भन्दै प्रेस चौतारी काठमाडौद्वारा पहिलो चारणमा खबरदारी स्वरुप
नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा तालाबन्दी गरेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाल पत्रकार महासंघ काठमाडौं, #प्रेस चौतारी काठमाडौ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
30°
Partly Cloudy
5:13 am6:46 pm +0545