Techie IT
बुधबार, जेठ १,२०८२

बसभित्र ७३ वर्षीया वृद्धामाथि सामूहिक बलात्कार


दाङ, ५ साउन । दाङको तुलसीपुरमा ७३ वर्षीया वृद्धा महिलालाई बस भित्र सामूहिक बलात्कार गरेको आरोपमा दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर–१५ का ३० वर्षीय पुष्कर रोका र सल्यानका २० वर्षीय रेशम विक रहेका छन् ।

उनीहरुले बिहीबार राति तुलसीपुर–५ स्थित बसपार्कमा पार्किङ गरेर राखिएको ना ४ ख ७८४८ नम्बरको बसभित्र लगेर बलात्कार गरेको आरोप छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #थि सामूहिक बलात्कार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
29°
Partly Cloudy
5:13 am6:46 pm +0545