Techie IT
बुधबार, जेठ १,२०८२

ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ


असार । बालुवाटारस्थित ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले योगराज पौडेल र नारायणदास श्रेष्ठलाई पक्राउ गरेको हो ।

पौडेल तत्कालीन मालपोत कार्यालयका तत्कालीन नासु हुन् भने नारायणदास खरदार थिए । उनीहरूलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।

आज दुईजना पक्राउ परेसँगै हालसम्म यो प्रकरणमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ललिता निवास प्रकरणः


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:13 am6:46 pm +0545