Techie IT
बुधबार, जेठ १,२०८२

समाजवादी मोर्चा नेपालको पहिलो बैठक : वडा तहसम्मै संयन्त्र गठन गर्ने


काठमाडौं । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको समाजवादी मोर्चा नेपालको पहिलो बैठक आज बस्ने भएको छ ।

बैठकले मोर्चाका आगामी कार्यक्रमहरू तय गरिने प्रधानमन्त्रीले प्रचण्डले बताए ।

पोखरामा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले मोर्चामा आबद्ध कतिपय दलहरुबीच पनि एकताको प्रयास भइरहेको बताए ।

मोर्चाको बैठकले जिल्ला र वडा तहसम्मै संयन्त्र गठन गर्ने बताइएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #समाजवादी मोर्चा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Partly Cloudy
5:13 am6:46 pm +0545