पक्राउ पर्दा बियर पिएर बसेका थिए टोपबहादुर

जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार नेकपा एमालेका नेता टोपबहादुर रायमाझी अन्तत: पक्राउ परे ।
बैशाख ३० गते पक्राउ पुर्जी जारी भएलगत्तै फरार भएका उनी आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ परेका हुन् ।
११ दिनमा उनलाई प्रहरीले एक व्यक्तिको घरमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । रायमाझीलाई प्रहरी पक्राउ गर्न पुग्दा उनी बियर खाएर बसेका थिए ।
पक्राउ गरेपछि प्रहरीले उनलाई स्वास्थ्य परीक्षणका लागि तीनकुनेस्थित कान्तिपुर अस्पताल पुर्याएको थियो । स्वास्थ्य परीक्षणका क्रममा उनी आफैँले ‘बियर पिएको छु’ भनेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #टोपबहादुर
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्