चैत ५ गतेपछि मात्रै सरकार बिस्तार हुने

मन्त्रीपरिषदको विस्तार चैतको ५ गतेपछि मात्र हने भएको छ। सरकारमा अहिले राप्रपा एमाले र रास्वपाले सरकार छाड्दा सबै महत्वपूर्ण सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालमाथी छ।
शुक्रबार बसेको माओवादी घटकका नेताहरुको बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै माओवादी महासचिव देव गुरुङले सरकार विस्तारको काम उपराष्ट्रपतिको निर्वाचन सकिएसँगै बताए।
अहिले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावले निर्वाचन आचारसंहीता लागु भएकोले सरकार विस्तार हुन नसकेको उनले जानकारी दिए।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #सरकार बिस्तार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्