राष्ट्रपतिबारे छलफल गर्न नेकपा एसका नेताहरु पुगे देउवा निवास, उपेन्द्र बाहिरिए

फागुन । नेकपा (एकीकृत समाजवादी) का नेताहरु नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा पुगेका छन् ।
राष्ट्रपतिको निर्वाचनकाबारेमा छलफल गर्न घनश्याम भुसाल, बेदुराम भुसाल लगायतका नेताहरु देउवा निवास पुगेका हुन् ।
नेकपा एसका नेताहरु पुगेसँगै जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव देउवासँग छलफल गरेर धुम्बाराहीबाट बाहिरिएका छन् ।
यसअघि आजै बिहान लोसपाका नेताहरु देउवा निवास पुगेर छलफल गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रपतिको निर्वाचन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्