उपत्यकमा हावा-हुरीको आतंक ! सडकमा यसरी ढल्यो रुख (फोटोफिचर)

काठमाडौं,बैशाख ६। शुक्रवार साँझ उपत्यकामा हावाहुरी र मेघ गर्जन सहित भारी वर्ष भएको छ । वर्षाले कयौठाँउमा जलमग्ना बनायो भने हावाहुरीले ललितपुरको झम्सिखेलमा ठूलो रुख ढल्दा त्यस आसपासमा विद्युत् अवरुद्ध भएको छ । शुक्रवार साँझ रुख ढलेर बिजुलीको पोलमा क्षति पुर्याएको हो । त्यस क्रममा मानिसहरूलाई भने केही नभएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #हावा-हुरीको आतंक
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्