Techie IT
सोमबार, वैशाख २२,२०८२

क्यालिफोर्निया गोलीकाण्डका मुख्य अभियुक्त मृत फेला


काठमाडौं । दश जनाको ज्यान जाने गरी अमेरिकाको क्यालिफोर्नियास्थित मोन्टेरी पार्कमा भएको गोलीप्रहार घटनाका ७२ वर्षीय अभियुक्त हुकान ट्रान मृत फेला परेका छन् ।

उनले मोन्टेरी पार्कभित्र चन्द्र पात्रो अनुसार नयाँ बर्ष चिनियाँ मनाउन भेला भएका भीडमा घुसेर गोली चलाउँदा कम्तीमा १० जनाको मृत्यु भएको त्यहाँको प्रहरीले उल्लेख गरेको छ ।

अमेरिकामा सन् २०२२ मा गोली प्रहारका घटनामा ४४ हजार भन्दा बढी को मृत्यु भएको थियो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545