यती एयरलाइन्स विमान दुर्घटना: थप १ जनाको शव भेटियो

काठमाडौँ । आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप १ जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय प्रमुख अजय केसीका अनुसार सोमबार दिउँसो सेती खोंचबाट थप एकजनाको शव फेला परेको जानकारी दिएका हुन् ।
विमानमा चालक दलका चार सदस्य र ६८ यात्रु गरी ७२ जना सवार थिए भने त्यस मध्ये मध्ये ६९ जनाको शव फेला परेको छ । अब थप ३ जनाको शव खोजतलास हुँदै छ।
काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरको विमान आइतबार पोखराको सेती नदी खोंचमा खसेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #यती एयरलाइन्स, #यती एयरलाइन्स विमान दुर्घटना
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्