Techie IT
सोमबार, वैशाख २२,२०८२

लोसपा सरकारमा जान तयार


काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सरकारमा जान तयार भएकाे छ ।

स्राेतका अुनसार २६ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको लोसपा एक मन्त्री लिएर सरकारमा जान तयार भएको हो ।

माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली पनि लोसपालाई सरकारमा ल्याउन सहमत भएका छन् । प्रतिनिधिसभामा लोसपाका चार सांसद छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #लोकतान्त्रिक समाजवादी पार्टी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
25°
Partly Cloudy
5:19 am6:41 pm +0545