पोखरा विमान दुर्घटना अपडेट : मृतकमध्ये ३८ जनाको पहिचान खुल्यो (सूचीसहित)
कास्की । आइतबार पोखरामा भएको यती एयलाइन्सको विमान दुर्घटनामा परी मृत्यु भएकामध्ये हालसम्म ३८ जनाको पहिचान खुलेको छ।
३८ जनाको शव पहिचान भएको पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जनाएको छ ।
जहाजमा चालक दलका ४ सहित ७२ जना सवार थिए। दुर्घटनामा परेका अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
यी हुन् दुर्घटनामा मृत्यु भएकाहरू :
१- निशान्त आचार्य
२- संगीता शाही
३- डाक्टर सुशिल श्रेष्ठ
४- डाक्टर सोना दिवाकर
५- रियान पौडेल
६- सदागत अलि मिया
७- लक्ष्मी पौडेल
८- प्रशिद्धि पौडेल
९- अरूण पौडेल
१०- पूर्णकुमार गुरूङ
११- युकोन्जो (कोरियन नागरिक)
१२- विजयकुमार गुरूङ
१३- रचना काफ्ले पौडेल
१४- रकि गुरूङ
१५- डा.गणेश थापा
१६- लक्ष्मी परियार
१७- रिता परियार
१८- हरि परियार
१९- एस्मिल गुरूङ
२०- पूजन थापा
२१- सिर्जना होङचेन (एयरहोस्टेस)
२२- त्रिभुवन पौडेल
२३- मोहन प्रकाश श्रेष्ठ
२४- जुरिस लेजिन (रसियन नागरिक)
२५- एलिना (रसियन नागरिक)
२६- जीवनकला गुरूङ
२७- जमुना शर्मा
२८- शालिकराम आचार्य
२९- डा सुशील र डा सोनाको छोरा
३०- बन्दना सुनार
३१- सीता गुरूङ
३२- निरा छन्त्याल
३३- अनुषा गुरूङ
३४- शिवकुमार गुरूङ
३५- राजु सिंह ठकुरी
३६- अनिल शाही
३७- पास्कल एलेक्स मण्डल (फ्रान्स)
३८- कमल केसी (क्याप्टेन)
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरा, #यती एयलाइन्स
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्