७ प्रहरीसँग यौन सम्बन्ध राखे पछि महिला प्रहरी बर्खास्त

एजेन्सी । अमेरिकाको टेनेसी प्रहरी चौकीमा कार्यतरत एक महिला प्रहरीले सात सहकर्मी प्रहरीसँग यौनसम्बन्ध राखेको आरोपमा पक्राउ परेकी छिन्।
सो कार्यमा संलग्न चार प्रहरीलाई जागिरबाट बर्खास्त गरिएको छभने तीन प्रहरीलाई निलम्बन गरिएको छ। न्यूयोर्क पोष्टका अनुसार ला भर्गनका मेयर जेसन कोललाई उनको बारेमा कसैले सूचना दिएको थियो। त्यसपछि अधिकारीहरूले उनीहरुमाथि अनुसन्धान थालेका थिए।
गत डिसेम्बर महिनामा गरिएको अनुसन्धान अनुसार उनले आफ्ना सहकर्मी प्रहरीहरुसँग प्रहरी चौकी, पार्टी र होटलमा यौनसम्बन्ध राखेका थिए। उनले यसका साथै अन्य अश्लिल गतिविधि पनि गरेका थिए। बर्खास्त गरिएका एक प्रहरीसँग सोधपुछमा उनले सबै कुराहरु बताएका थिए।
अनुसन्धान अधिकारीहरुले जब ती महिला प्रहरीलाई सोधे तब उनले पनि सम्बन्ध राखेको कुरा स्विकारेकी छिन्।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्