Techie IT
सोमबार, वैशाख २२,२०८२

नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आइपुगे


काठमाडौँ ।  नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन सोङ काठमाडौं आइपुगेका छन् ।

उनी केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलम उत्रिएका हुन् । होउ यान्छीको फिर्तीपछि चीनले सोङलाई राजदूतका रूपमा नेपाल पठाएको हो ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #छन सोङ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Partly Cloudy
5:19 am6:41 pm +0545