राजा महेन्द्रलाई सम्झँदै राजेन्द्र लिङ्देनले के लेखे ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले स्वर्गीय राज महेन्द्र शाहलाई सम्झिएका छन् ।
विस २०१७ साल पुस १ गते तत्कालिन राजा महेन्द्रले ‘कू’ गरेको दिनको अवसरमा लिङ्देनले राजा महेन्द्रलाई स्मरण गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा लिङदेनले शुक्रबार राजा महेन्द्रलाई सम्झिँने दिन भन्दै फोटोसहितको स्टाटस् राखेका छन् ।
उनले देशको माटोलाई बिसर्ने ज्यूँदै मरेतुल्य हुने उल्लेख गरेका छन् ।
‘मर्यो ज्यूँदै त्यो जसले बिर्सियो देशको माटो आज राजा महेन्द्रलाई सम्झने दिन हार्दिक श्रद्धाञ्जली’ लिङ्देनले स्टाटस् लेखेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #महेन्द्र शाह, #राजेन्द्र लिङ्देन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्