Techie IT
शुक्रबार, वैशाख १८,२०८३

सुनसरी-२ को (१) बाट एमालेका भण्डारी निर्वाचित


काठमाडौं । सुनसरी-२ को प्रदेश सभा १ बाट नेकपा एमालेका रेवतीरमण भण्डारी निर्वाचित भएका छन् ।

भण्डारीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार द्वारिकलाल चौधरीलाई २ हजार ६८० मतान्तरले पराजित गरेका हुन् ।

निर्वाचित भएका भण्डारीले १४ हजार ५३८ मत प्राप्त गर्दा चौधरीले ११ हजार ८४५ मत ल्याए । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मोहनबहादुर खत्रीले ९ हजार ३२२ मत प्राप्त गरेका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #रेवतीरमण भण्डारी


तपाईको कमेन्ट लेख्नुहोस्