Techie IT
सोमबार, जेठ ६,२०८२

सर्लाही-२ मा लोसपाका राजेन्द्र महतोले लिए अग्रता


काठमाडौं । सर्लाही क्षेत्र नं. २ मा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार राजेन्द्र महतोले अग्रता लिएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार महिन्द्र राय यादवलाई उछिन्दै महताेले अग्रता लिएका हुन् । महताले ८ हजार ८९० मत ल्याउँदा यादवले ८ हजार ७५० मत पाएका छन् ।

नेकपा एमालेका उम्मेदवार राज नारायण शाहले ५ हजार २५६ मत ल्याएका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #राजेन्द्र महतो


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:11 am6:49 pm +0545