Techie IT
शनिबार, वैशाख १९,२०८३

झापा ३ (२) मा एमालेका छविलाल चुडाल विजयी


काठमाडौं । झापा निर्वाचन क्षेत्र नं। ३ प्रदेशसभा २ मा नेकपा एमालेका छविलाल चुडाल विजयी बनेका छन् ।

मतगणनाको अन्तिम मत परिणामअनुसार चुडाल १९ हजार ८२५ मतसहित विजयी हुँदा गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका पूर्ण सिंह राजवंशीले १६ हजार ८३३ मत प्राप्त गरेका छन् ।

उनले राजवंशीलाई ३०४२ मतले पराजित गरेका हुन् ।

 


क्याटेगोरी : समाचार
ट्याग : #छविलाल चुडाल


तपाईको कमेन्ट लेख्नुहोस्