गोरखा १ प्रदेश सभा ‘क’ मा धिताल र २ प्रदेश ‘क’ मा देवकोटा बिजयी
गोरखा । गोरखा क्षेत्र नम्बर १ को प्रदेश सभा १ मा नेकपा माओवादी केन्द्रका कृष्ण धिताल विजयी भएका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका धितालले एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापालाई पराजित गरेका हुन् ।
विजयी भएका धितालले १५ हजार चार सय ५६ मत प्राप्त गरे भने पराजय भएका थापाले नौ हजार आठ सय २२ मत प्राप्त गरे ।
त्यस्तै, गोरखा क्षेत्र नम्बर २ को प्रदेश सभा १ मा नेपाल समाजवादी पार्टीका फणिन्द्र देवकोटा विजयी बनेका छन् ।
लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर उम्मेदवार बनेका देवकोटाले एमालेका उम्मेदवार राजु रानालाई पराजित गरेका हुन् ।
अन्तिम मतपरिणाम भने सार्वजानिक भइसकेको छैन ।
क्याटेगोरी : समाचार
ट्याग : ##गोरखा, #कृष्ण धिताल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्