Techie IT
सोमबार, वैशाख २२,२०८२

सप्तरी-२ बाट उपेन्द्र यादवलाई हराउँदै चन्द्रकान्त राउत (सीके) विजयी


सप्तरी। सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके) विजयी हुनुभएको छ ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी हुनुभएको हो ।

राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याउनुभयो ।


क्याटेगोरी : समाचार
ट्याग : #उपेन्द्र यादव, #चन्द्रकान्त राउत


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
20°
Thunder
5:19 am6:41 pm +0545