Techie IT
मंगलबार, वैशाख ८,२०८३

काठमाडौँ–९ (१) मा एमालेका हरिकृष्ण डङ्गोल विजयी


काठमाडौँ । काठमाडौँ  निर्वाचन क्षेत्र नं ९ मा प्रदेशसभा ९१० सदस्यमा नेपाल कम्युनिष्ट पार्टी  नेकपा (एमाले)का हरिकृष्ण डङ्गोल विजयी हुनुभएको छ ।

निर्वाचन अधिकृत पूजा खत्रीका अनुसार उहाँ चार हजार चार सय ५२ मतसहित विजयी हुनुभएको हो । उहाँले प्रतिस्पर्धी नेपाली कांग्रेसका नानुमैया बाँस्तोलालाई चार सय ३२ मतले पछि पार्नुभयो । कांग्रेसका बाँस्तोलाले चार हजार २० मत प्राप्त गर्नुभएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँ  निर्वाचन क्षेत्र नं ९, #हरिकृष्ण डङ्गोल


तपाईको कमेन्ट लेख्नुहोस्