Techie IT
सोमबार, चैत्र ३०,२०८२

काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश ख अपडेट : ९०७ मतले मास्केको अग्रता


काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ प्रदेश ख मा नेकपा एमालेको उममेदवार अमन मास्केले अग्रता कायममै राखेका छन ।

पछिल्लो मत परिणाम अनुसार एमालेका अमन मास्केले ५०१९ मत प्राप्त गरेका छन भने उनका निकटतम प्रतिद्धन्द्धी कांग्रेसका उममेदवार बिष्णुभक्त तिमिल्सिनाले ४११२ मत तथा राप्रपा नेपालका चिराग मान सिंह कुँवरले २२६६ मत प्राप्त गरेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #क्षेत्र नम्बर ६ प्रदेश ख


तपाईको कमेन्ट लेख्नुहोस्