काठमाडौं ६ (क) मा मतान्तर घटाउँदै निरेशलाल
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ अन्तर्गत प्रदेशसभा (क) मा नेपाली कांग्रेसकोे अग्रता कायममै रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर ६ प्रदेशसभा (क) मा कांग्रैसका हरिप्रभा खड्कीले आफ्नो अग्रता कायममै राखेकी छिन् । पछिल्लो मत परिणाम अनुसार खड्कीले ३३३१ मत प्राप्त गरेकी छिन् । उनका निकटतम प्रतिद्धन्द्धी एवं नेकपा एमालेका निरेशलाल सिंह महर्जनले २८११ मत प्राप्त गरेका छन् । त्यस्तै राप्रपाका उम्मेदवारले ३०१६ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #काठमाडौं क्षेत्र नम्बर ६, #निरेशलाल सिंह महर्जन, #नेपाली कांग्रेस, #हरिप्रभा खड्की
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्