गौशालामा बाल्टिनको पानीमा डुबेर बालकको निधन
बाल्टिनमा राखेको पानीमा डुबेर एक बालकको ज्यान गएको छ। काठमाडौं महानगरपालिका ९ गौशालामा रहेको तुलसी गेष्ट हाउसको छतमा राखेको पानीमा डुबेर शनिबार दिउँसो बालकको मृत्यु भएको हो।
उक्त गेष्ट हाउसमा बसेका बाँकेको बैजनाध घर भएका ३० वर्षीय राजबहादुर चौधरीका छोरा आरोजको मृत्यु भएको प्रहरीले जनाएको छ।
उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
क्याटेगोरी : समाचार
ट्याग : #गौशालामा बाल्टिनको पानीमा डुबेर बालकको निधन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्