Techie IT
आईतबार, जेठ १९,२०८२

लोकन्थलीमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु


भक्तपुरको लोकन्थलीमा हिजो (शनिबार) राती भएको मोटरसाइकल दुर्घटनामा परेर एक जनाको निधन भएको छ ।

शनिबार राति १० बजे लोकन्थलीमा प्र ३(०२(०१२प ६३३५ नम्बरको मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका पुण्यप्रसाद बोहोराको उपचारको क्रममा सिभिल अस्पतालमा निधन भएको भक्तपुर प्रहरी प्रवक्ता डिएसपी राजु पाण्डेले केटिएम दैनिकलाई बताए ।

पाण्डेका अनुसार मृतक बोहोराको घर सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका(३ हो । उनी २७ वर्षका थिए ।


क्याटेगोरी : समाचार
ट्याग : #चालकको मृत्यु, #लोकन्थलीमा मोटरसाइकल दुर्घटना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Partly Cloudy
5:06 am6:56 pm +0545