Techie IT
बुधबार, वैशाख २४,२०८२

नेकपा एमालेले भोली चुनावी घोषणा पत्र सार्वजनिक गर्दै


काठमाडौं । नेकपा एमालेले भोली चुनावी घोषणा पत्र सार्वजनिक गर्दैछ ।

होटल याक एण्ड यतिमा दिउसो १.३० बजे होटल याक एण्ड यतीमा घोषणा पत्र सावर्जनिक गर्ने कार्यक्रम रहेको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । रिजालका अनुसार घोषणा पत्रको सार्वजनिकरण केही नयाँ ढंगले हुदैछ । त्यसमा अध्यक्ष ओलीसँग लाइभ डिबेटको कार्यक्रम पनि राखिएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा एमाले, #नेकपा एमालेले भोली चुनावी घोषणा पत्र सार्वजनिक गर्दै


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
24°
Fair
5:18 am6:42 pm +0545