गोरखामा बजगाई र प्रचण्डको चुनावी अभियान तिब्र
काठमाडौं । नेकपा माओवादि केन्द्रका अध्यक्ष दाहाल र गठबन्धनको तर्फबाट गोर्खा क्षेत्र न १ का उम्मेदवार एवम युवा पर्यटन व्यबसायी राजेन्द्र बजगाई चुनावी प्रचारप्रसारको क्रममा आरुघाट गाउँपालिका पुगेका हुन्। बिगत बर्तमानको राजनीति यात्रा र जिवन काल खण्डलाई स्मरण गर्दै अध्यक्ष दाहालले आरुघाट आरुटार र त्यहाँका जनता सङ्ग भावनात्मक सम्बन्ध भएको कुरा उल्लेख गरेका छन्। जिवनको उर्वरशिल उमेर २२,२३ बर्ष हुँदा स्कुले जीवन बेतित गरेको र ठाउँको माया लाग्ने बताएका छ्न्। यसै बीच गठबन्धनका उम्मेदवार बजगाईले पनि पर्यटकिय हिसाब बाट आरुघाट्लाई माथि उकास्न सहयोग गरेको र बुढिगण्डकी जलविद्युत आयोजनालाई माथि सम्म पुर्याउने योगदान गरेको कुरा खुलासा गरेका छ्न्। जनताको काममा तल्लीन रहने कुरा बताएका छ्न्। चुनावी प्रचारप्रसार गर्दै आरुघाट, आरुटार हुँदै घ्यापेसाल र सहिदलखन गाउँपालिका पुगेका छ्न्। जनताको घर दैलोमा पुगेका यी दुई नेता
देखेर स्थानीय जनता खुसी छ्न् ।
क्याटेगोरी : समाचार
ट्याग : #गाेरखा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति






तपाईको कमेन्ट लेख्नुहोस्