हतियारधारीको आक्रमणमा परी न्यान्सी पेलोसीका श्रीमान् गम्भीर घाइते

काठमाडौं । अमेरिकाको सांसदका सभामुख न्यान्सी पेलोसीका श्रीमान् पल पेलोसी माथि एक हतियारधारीले आक्रमण गरे पछि उहाँ गम्भीर घाइते हुनु भयो छ ।
पल पेलोसीलाई आफ्नै निजी निवासमा एक व्यक्तिले हतौडाले टाउको र हातमा प्रहार गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले उल्लेख गरेको छ ।
८२ वर्षिय पेलोसीको टाउको र हातमा गम्भीर चोट लागि शल्यक्रिया गरिएको छ ।
उक्त हतियारधारी सभामुख न्यान्सी पेलोसीलाई आक्रमण गर्ने मनसायले आएको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।
घटनाको सन्दर्भमा एक ४२ वर्षीय पुरुषलाई पक्राउ गरिएको बिबिसीले जनाएको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #न्यान्सी पेलोसी, #हतियारधारीको आक्रमणमा परी न्यान्सी पेलोसीका श्रीमान् गम्भीर घाइते
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३नेकपा एमाले काठमाडौं जिल्ला कमिटीमा जिम्मेवारी हेरफेर, १३८ वडामा नयाँ इन्चार्ज तोकिए , हेर्नुहोस को को ?
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ६तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ७टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ८खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
तपाईको कमेन्ट लेख्नुहोस्