Techie IT
सोमबार, चैत्र ३०,२०८२

हिमानी शाह र मेयर बालेन साहको संयुक्त तस्वीर सार्वजनिक


काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाह र काठमाडौंका मेयर बालेन साहको संयुक्त तस्वीर सार्वजनिक भएको छ ।

बालेन आफैले आइतबार फेसबुकमार्फत हिमानीसँगको तस्वीर सार्वजनिक गरेका हुन् । उनको तस्वीरलाई निकै अर्थपूर्ण रुपमा लिइएको छ ।

तस्वीर सार्वजनिक भएपछि अनेकखाले टिकाटिप्पणी भइरहेका छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #hot, #हिमानी शाह र मेयर बालेन साहको संयुक्त तस्वीर सार्वजनिक


तपाईको कमेन्ट लेख्नुहोस्