Techie IT
सोमबार, वैशाख २२,२०८२

बोरिस जोनशन प्रधानमन्त्रीको दौडबाट बाहिर


काठमाडौं । बेलायतको नयाँ प्रधानमन्त्री दौडबाट पूर्व प्रधानमन्त्री बोरिस जोनशन बाहिरिनु भएको छ ।

आफूसँग सत्तारुढ कन्जरभेटिभ पार्टीका पर्याप्त सांसदको समर्थन रहे पनि आफू प्रधानमन्त्री पदको उम्मेदवार नरहेको जोनसनले बताउनु भयो ।

जोनसन बाहिरिएसँगै प्रधानमन्त्री पदको प्रत्याशी पूर्व मन्त्री ऋषि सुनाक अग्रस्थानमा आउनु भएको छ ।


क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #बोरिस जोनशन, #बोरिस जोनशन प्रधानमन्त्रीको दौडबाट बाहिर


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:18 am6:41 pm +0545