Techie IT
मंगलबार, वैशाख ८,२०८३

बलात्कारको आरोपमा एक जना पक्राउ


 

काठमाडौं । बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ रानिपुरूवा बस्ने ३८ वर्षीय अमोद नेपाली रहेका छन् र

२९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बलात्कारको आरोपमा एक जना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्